Lions Club of Butwal Metrocity is organizing Metrocity Night again. The event is happening on November 20, 2024 at Hotel Pauwa, Yogikuti.
लायन्स क्लब अफ बुटवल मेट्रोसिटिको बैठकमा आफ्ना अनुभवहरु सुनाउदै अन्टार्टिकामा पाइला टेक्ने पहिलो नेपाली भुवनसिंह बिश्वकर्मा।।
लायन्स क्लव अफ बुटवल मेट्रोसिटीको प्रथम बोर्ड तथा साधारण बैठक र क्लवको सातौ जन्मदिन मनाउदै गर्दाका केही झलकहरु।