लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले लायन बर्षको सुरुवातमा नै उल्लेख्य कामहरु गर्न सफल भएको छ । सम्पुर्ण सहयोगी हात तथा मनहरुमा धेरै धन्यबाद ।
१-जुलाई २०२४ - District and International Dues Clearance
१-जुलाई २०२४ - Grand Blood Donation Program >> https://www.facebook.com/share/p/QXegRPzEZmAtbDcq/?mibextid=oFDknk<<
२-जुलाई २०२४ - Hunger Relief Program >> https://newsbutwaltoday.com/?p=63173<<
विशेष धन्यबाद निवर्तमान अध्यक्ष MJF लायन ई. गोबिन्द प्रसाद लामिछाने ज्यु । छोरी सेविका लामिछानेको जन्मदिन पारेर Hunger Relief को सम्पुर्ण खाद्यान्न प्रायोजन गर्नुभएकोमा ।
भवदिय,
लायन गोपाल खरेल
अध्यक्ष
लायन्स क्लब अफ बुटवल मेट्रोसिटी
लायन बर्ष २०२४-२५