यस क्लबका पुर्व अध्यक्ष लायन उमानाथ अधिकारी (उमेश) ज्युको पुज्यनिय पिता शालिकराम अधिकारी को यही मिति २०८१ माघ १५ गते, ७६ बर्ष को उमेरमा भएको असामयिक निधनले हाम्रो क्लब परिवार अत्यन्त मर्माहित भएका छौं । शोकको यस दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्दै हार्दिक समबेदना ब्यक्त गर्दछौं ।